सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिइन्

सशस्त्र प्रहरीको इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्।

बिज्ञापन

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ लागर्चे कि२९ बर्सिया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

बिज्ञापन

३ वर्ष अघि असईबाट नाम निकालेकी उनी इन्स्पेक्टरको तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे एपीएफकी इन्स्पेक्टर ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।

इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

बिज्ञापन

उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकको एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्स्पेक्टर विरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

बिशेष