निजामती कर्मचारी संगठनको अध्यक्षमा दाहाल, महासचिवमा अधिकारी

नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व पाएको छ । अध्यक्षमा भवानी दाहाल सर्वसम्मतिमा चयन भएकी हुन् ।यसअघि अध्यक्षको दाबेदार रहेका रेवन्त गौतमसहित  प्रभास शाह वरिष्ठ उपाध्यक्ष बनेका छन् । केन्द्रीय उपाध्यक्षमा कृष्ण बहादुर केसी , विष्णु अर्याल, युवाचन्द्र घिमिरे,विजयालक्ष्मी सुवेदी चयन भएका छन् ।

बिज्ञापन

महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् यस्तै उपमहासचिवमा बामदेव ओली, सूर्यबहादु कुँवर र उपमहासचिव महिलामा कमला दाहाल चयन हुनुभएको छ । १२ महाधिवेशनको बन्दसत्रको हलबाट कार्यालय सचिवमा पदमबहादुर शाही चयन भएका छन् ।

बिज्ञापन

यस्तै सचिव खुलामा राजबहादुर पछाइ, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्दप्रसाद अधिकारी र सचिव महिलामा देवी पराजुली चयन हुनुभएको छ । कोषाध्यक्षमा यमकुमार सापकोटा र सहकोषाध्यक्षमा दीपक शर्मा पौडेल चयन भएका छन् ।

यस्तै सचिव खुलामा राजबहादुर पछाइ, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्दप्रसाद अधिकारी र सचिव महिलामा देवी पराजुली चयन हुनुभएको छ । कोषाध्यक्षमा यमकुमार सापकोटा र सहकोषाध्यक्षमा दीपक शर्मा पौडेल चयन भएका छन्  ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष