एघार डीएसपीको सरुवा

 

बिज्ञापन

काठमाडौं । नेपाल प्रहरीले एघार डीएसपीको काजसरुवा गरेको छ ।शुक्रबार काजसरुवा भएका डीएसपीहरुमा ज्ञानकुमार महतो दोलखा, कृष्ण चन्द जनसेवा बृत्त, निरन्जन थापा महाराजगन्ज बृत्त छन् ।

बिज्ञापन

त्यसैगरी, इलाका प्रहरी बुटवलमा इन्द्र राना, रसुवामा हेम शाही, काकडभिट्टामा राजन लामा, इलाका प्रहरी गजुरीमा बिकास थापा काजसरुवा भएका छन् ।त्यस्तै डीएसपी रवीन्द्र खनाल चितवन, मिमबहादुर लामा मानवस्रोत र बिजयराज पण्डितलाई प्रदेश कार्यालय पोखरा र केशव भट्टराईको प्रधानमन्त्री कार्यालय पठाइएको छ ।त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्कालाई पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

बिशेष