राजश्वमा दाहाल, भन्सारमा भट्टराई

अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय अन्तर्गत सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मन्त्रालयमा आएका सहसचिव सहित जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

बिज्ञापन

मदन दाहाल आन्तरिक राजश्व विभागमा सरुवा भएपछि रिक्त प्रशासन महाशाखामा थानप्रसाद पंज्ञानीलाई पठाइएको छ । उनी यसअघि वित्तीय सङ्घीयता समन्वय महाशाखामा थिए । यस्तै भन्सार विभागको महानिर्देशक महेश भट्टराईले जिम्मेवारी पाएका छन् । उनी यसअघि मन्त्रालयको प्रवक्ता तथा योजना अनुगमन एवं मूल्यांकन महाशाखाका प्रमुख थिए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष