प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छ्न। आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने लागेको प्रधानमन्त्री सचिवालयले बताएको छ ।
बिज्ञापन
बैठकमा एक जना सचिवको बढुवा, एक जना अतिरिक्त महानिरीक्षक(एआइजी) को अवकाशसम्बन्धी निर्णय त्यस्तै केही सहसचिवहरुको सरुवाको निर्णय हुने स्रोतले बताएको छ ।