विज्ञान प्रविधि विकासका लागि पूर्व मन्त्री साहको एम.आइ.सी.इ मोडल

वातावरण, विज्ञान तथा प्रविधि पूर्वमन्त्री इन्जिनियर गणेश साहले नेपालमा वैज्ञानिक उत्पादनमा वृद्धि गर्न देशभरका विद्यालयहरूमा विज्ञान प्रदर्शनीको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् । सामाखुसीस्थित रेडन कलेजमा यही माघ २२ गतेदेखि आयोजना भएको दुई दिने ‘रेडन साइन्स एण्ड रोबो एक्सो’ को उद्घाटनको क्रममा पूर्वमन्त्री साहले यस्तो बताएका हुन ।

बिज्ञापन

‘हामीले अव माइस अर्थात् एम आइ सी इ’ मोडलमा काम गर्न पर्नेछ,उनले अर्थाउँदै भने एम अर्थात् मिटिङ , आइ ‘इनोभेसन’, सी ‘कन्फेरेन्स’ र इ अर्थात् आन्टरपेनरशीप यी चार क्षेत्रमा एकै साथ काम हुन सके आगामी दिनमा नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रको विकास हुने साहको भनाइ छ ।

बिज्ञापन

करिब छ दशक विज्ञान प्रवर्द्धन तथा विकासमा लागि परेका पूर्वमन्त्री साहले विभिन्न प्रकारका समस्या समाधान वैज्ञानिकले गर्ने र गर्दै आएको हुँदा आजैदेखि समाधान केन्द्रित ‘इनोभेटिप कन्सेप्ट’मा काम गर्न समेत आग्रह गरे ।

बिज्ञापन

माघ २३ गतेसम्म चल्ने साइन्स एस्पोमा कक्षा ५ देखि ७ र ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूले बनाएका नमुनाहरूको प्रदर्शनीमा प्रतिस्पर्धा गराइएको छ । प्रत्येक समूहका विजयीले नगद पन्ध्र हजार पाउने कलेजले जनाएको छ ।
त्यस्तै ५ देखि ७ र ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूले ‘रोबो रेस’ र ‘रोबो सकर’ मा प्रतिस्पर्धा हुनेछ । प्रत्येक विजेताले नगद पन्ध्र हजार प्राप्त गर्नेछ ।

कलेजका एकेडेमिक डिरेक्टर सुनोज कैनीका अनुसार उत्कृष्ट प्रदर्शनी गर्ने समूहलाई नगद २५ हजार प्रदान गर्ने बताए । एस्पोमा सूर्य अवलोकन, खगोलीय ग्रह तथा तारा सम्बन्धी भर्चुअल प्लानेटोरियम तथा आर्ट एण्ड क्राफ्टका नमुनाहरू प्रदर्शनी हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजेन्द्र खेतान जहाँ,विवाद त्यहाँ

७७ वटै जिल्लाका सीडीओलाई गृह सचिवको ६३ बुँदे निर्देशन

अस्ति राजीनामा,आज भ्रष्ट्राचार मुद्धा,बढुवाको मुखैमा निलम्बनमा परे काफ्ले

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नर्सका माग सम्बोधन गर्न अतिरिक्त सचिवको संयोजकत्वमा १४ सदस्यीय समिति,तीन बुँदे टिओआर

शहरी विकास मन्त्रालयको ६१ अर्ब बजेट कटौती

नापी प्रमुखहरुको सरुवाको तयारी,यस्तो छ ४४ उपसचिवहरुको पृष्टभूमि

थप २५ वटा रुग्ण सडकका ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

बिशेष