११ जना कर्मचारी उपसचिवमा बढुवा

कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा११ जना कर्मचारी बढुवाको लागि सिफारिस गरेको छ।

बिज्ञापन

कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका सामान्य प्रशासन र सिनीयर डिभिजनल इन्जिनियर समूहका ११ जना कर्मचारीलाई नवौँ तह (उपसचिव) मा बढुवा गरेको छ।

बिज्ञापन

बढुवा सिफारिस हुनेहरुमा सामान्य प्रशासन समूहका लोकप्रसाद पौडेल, लक्ष्मीप्रसाद भट्टराई, सुनिता केसी, अनिता ज्ञवाली, देवीप्रसाद पौडेल, देवीलाल सापकोटा निर्मला रेग्मी, प्रेमप्रसाद आचार्य र मुकुन्दनाथ योगी रहेका छन्। त्यस्तै सिभिल जनरलतर्फ सूर्यबहादुर शाही र प्रविण कार्की रहेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा सेटिङ साम्राज्य : घिमिरे–कार्की जोडीले चलाएको सरुवा बजार

इञ्जिनियरिङ सेवामा ६ जना सहसचिवमा बढुवा सिफारिस

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

बिशेष