आइजिपीको उमेरहद ६० वर्ष, वरिष्ठ हवल्दारसम्मलाई १६ वर्षमा पेन्सन

नेपाल प्रहरी सम्बन्धी विधेयकले प्रहरी जवानदेखि प्रहरी महानिरीक्षक (आइजिपी) सम्मको अवकास पाउने उमेर हद बढाउने प्रस्ताव गरेको छ।

बिज्ञापन

मंगलबार संसदमा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले अवकास पाउने उमेर हद बढाउने प्रस्ताव गरेको हो।

बिज्ञापन

प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।  विधेयकमा अवकाशको उमेरहद भने बढाइएको छ।

अवकाशको उमेरहद कसको कति? 

बिज्ञापन

प्रहरी महानिरीक्षक – ६० वर्ष
प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षक –  ५९ वर्ष
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक– ५८ वर्ष
प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक  – ५७ वर्ष
प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक– ५४ वर्ष
प्रहरी वरिष्ठ हवल्दा, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान– ५१ वर्ष
प्रहरी परिचर– ५५ वर्ष

त्यस्तै, पदावधिको प्रावधान पनि हेरफेर गरिएको छ। आइजिपी र एआाइजीको तीन, डिआइजीको पाँच, एसएसपीको ८ र एसपीको १० वर्ष राखिएको छ। अन्य, पदमा पदावधिको हद तोकिएको छैन।

कार्यालय सहयोगीको भने उमेर घटबढ गरिएको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष