शाखा अधिकृतको पुनः अर्को विज्ञापन पनि स्थगित

लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ।सर्वोच्च अदालत र उच्च अदालत पाटनको आदेशलाई कारण देखाउँदै आयोगले परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेको हो।

बिज्ञापन

यसअघि दुई वटा परीक्षा स्थगित भइसकेको अवस्थामा यो विज्ञापन पनि स्थगित भएपछि परीक्षार्थीहरू अन्योलमा परेका छन्। आयोगले मंसिर २६ आह्वान गरेको शाखा अधिकृतका विज्ञापनहरु स्थगित गरेको जनाएको छ।

बिज्ञापन

जारी सूचनामा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदात्तत र सम्मानित उच्च अदालत पाटनबाट विभिन्न मितिमा भएका आदेश कार्यान्वयन गर्ने सन्दर्भमा यस आयोगबाट मिति २०८१।८।२६ गते प्रकाशित विज्ञापन नम्बर १६७०१। १६७०२, १६७०३। १६७०४। १६७०५। १६७०६ र १६७०७/०८१ ८२ (खुला र समावेशी), रा. प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा कार्यकम यथास्थितिमा राख अन्तरिम आदेश भए बमोजिम आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि उक्त विज्ञापनका सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित गरिएको व्यहोरा आयोगको मिति २०८१।१०।१४ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

बिशेष