अमेरिकामा टिकटक पूर्ण प्रतिवन्ध

लोकप्रिय सामाजिक एप्स टिकटक अमेरिकामा बन्द भएको छ । चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि अमेरिकामा पूर्ण प्रतिबन्ध लगाइएको  हो। राष्ट्रपति जो बाइडेनको एक दिन कार्यकाल बाँकी छँदा उक्त घोषणा गरिएको हो ।

बिज्ञापन

यसअघि नै अमेरिकी संसद्ले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार आफ्नो आदेशमा चिनियाँ भिडिओ शेयरिङ एप टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानूनलाई मान्यता दिएको दिएको हो।

बिज्ञापन

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता रहेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनको पुनःस्थापना:- नेपालको राजनीतिक व्यवस्थामा सुधारका उपायहरू       

जेनजी आन्दोलनबाट प्रशासनिक रुपान्तरणका लागि सिर्जित सकारात्मक दवाव

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

बिशेष