काँग्रेसका मन्त्रीहरुलाई सभापतिको निर्देशन- ‘गठबन्धनको स्पिरिटअनुसार काम गर्नुस्’

 

बिज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गठबन्धनको स्पिरिटअनुसार काम गर्न निर्देशन दिएका छन् । उनले काँग्रेस र एमालेको बहुमतको सरकार रहेको कारण जनताले महसुस गर्नेगरी काम गर्न बिहिबार सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका हुन ।

बिज्ञापन

देउवाले सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएर मन्त्रीहरूसँग सम्बन्धित मन्त्रालयको कामकारबाहीबारे ब्रिफिङ लिदैं काँग्रेस र एमालेको दुई तिहाई बहुमत नजिकको सरकारसँग जनताको धेरै आशा रहेको कारण प्रभावकारी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन । उक्त छलफलमा कांग्रेसका पदाधिकारी, सरकारमा सहभागी १० मन्त्री, २ राज्यमन्त्री, प्रमुख सचेतक र संसदीय दल कार्यसमितिका सदस्यहरू सहभागी छन् ।

अहिले पनि मन्त्रालयगत ब्रिफिङ लिने क्रम चलिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष