आशिका तमाङ पक्राउ

प्रहरीले आशिका तमाङलाई पक्राउ गरेको छ । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा काठमाडौँ प्रहरी परिसरले केहि बेरअघि स्वयम्भुबाट तमाङलाई नियन्त्रण लिएको हो ।

बिज्ञापन

अभद्र व्यवहारको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

बिज्ञापन

केही दिन अघि पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा एक्यबद्धता जनाउन पुगेकी तामाङले प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ ।

प्रहरीसँग भनाभन भएको उक्त भिडियो समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तामाङले यस अघि सुश्री नामक चलचित्रमा काम गरिसकेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष