प्रिय मोबाईल

करिब एक दशक भयो,
नत तिमि संग
छुट्टीन सक्छु !!
नत तिमी संगै
जोडिन सक्छु !!!!
सक्छु त केवल,
तिमिलाई
प्रयोग गर्न मात्र !!!!

बिज्ञापन

सबैको मन मुटुमा,
बस्न सक्यौं !
हुँदा हुँदै,
मुटुको धड्कन
बिगार्न पुग्यौं!!
थोरैको घरबार जोड्यौ,
धेरैको घरबार तोड्यौ,
र पनि
किन छुट्न सक्दिन
म तिमीसंग?????????

बिज्ञापन

मार्टिन कुपरले,
बनाए तिमिलाई!!
उनैले कम चलाए
तिमिलाई !!!!
तर पनि खै???
तिम्रो र मेरो सम्बन्ध
किन कम चल्दैन ???????

के लत बस्यो प्रिय,
तिमी नभई नहुने !!!!
एकछिन साथमा नहुदा,
आकाश झरे जस्तो,
धर्ती फाटे जस्तो,
के गुमाए जस्तो,
के हराए जस्तो,
के नभए जस्तो,
खै कस्तो कस्तो?????????

बिज्ञापन

( अमृता कार्की सोलुखुम्बु )

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष