सशस्त्र प्रहरीका ४ जना डीआईजीको पदावधि थप

काठमाडौं । मन्त्रिपरिषद् बैठकल‍े सशस्त्र प्रहरीका ४ जना प्रहरी नायव महानिरिक्षकको पदावधि थप गरेको छ ।

बिज्ञापन

बालुवाटारमा बसेको बैठकले बैठकल‍े सशस्त्र प्रहरी नायव महानिरिक्षकहरु कमल गिरी, गणेश मगर, कुलबहादुर नेम्वाङ् र शम्भु सुवेधीको पदावधी एक वर्ष थप गरेको छ ।
उनिहरुको पदावधि आज रातिबाट सकिँदै थियो ।

बिज्ञापन

त्यस्तै बैठकले नेपाल भारत वाणिज्य सचिवस्तर बैठक जनवरी १० र ११ मा हुने पनि निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैरोको क्रान्तिकारी सुधार : श्रमिकको सेवा घरदैलोमै, दुई मिनेटमै श्रमस्वीकृति

भ्रष्टाचार भगाउने बौद्धिक बल

मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

के संघीय निजामती सेवा ऐन प्रगतिशील छ ?

संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

कुलिङ पिरियडमा छलछाम : प्रधानमन्त्री फर्केपछि मात्रै छानबिन

मध्यरातमा संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सदर,दुई न्यायाधीशको फरक मत

बिशेष