बयान दिन पुगेका व्यवसायी गेटमै बेहोस

पुल्चोकस्थित राजश्व अनुसन्धान विभागको गेटमै एक व्यक्ति बेहोस भएर ढलेका छन् । बयान दिनका लागि पुल्चोक पुगेका व्यवसायी गेटमै ढलेपछि उनलाई अस्पताल पुर्याइएको छ ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागमा वयान दिन पुगेका एक व्यवसायी विभागको गेटमै ढलेका छन् । अस्ति आइतबार मुस्ताङ नाकाबाट भेप तस्करी भएको भेटिए पछि राजश्व अनुसन्धान विभागले ग १ ख ६९९९ नम्बरको मालबाहक गाडीलाई नियन्त्रणमा लिएको थियो ।रसुवा,सिन्धुपाल्चोक नाकामा बढी चेकजाँच हुने गरे पछि पछिल्लो समय तस्करहरुको रोजाईमा पर्न थालेको छ,सो नाका ।

बिज्ञापन

अहिले उक्त गाडी हेर्नका लागि प्रशासन र अनुसन्धान तथा अनुगमन शाखालाई जिम्मेवारी दिइएको थियो । यो शाखाका कमाण्डरहरु हुन नवराज अधिकारी र प्रकाश पोखरेल ।

विभागले तस्करीमा जोडिएका ट्रान्सपोर्टवाला राजश्व अनुसन्धान विभागको गेटबाट छिर्ने वित्तिकै बेहोस भएर ढले पछि उनलाई अस्पताल पुर्याइएको विभाग स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा तत्काल फिर्ता नहुने

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

बिशेष