काठमाडौँलगायत सात जिल्लाका सिडिओहरुको सरुवा

गृह मन्त्रालयले १२ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले १० सहसचिव तथा २ उपसचिवको सरुवा गरेको हो । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन्।

बिज्ञापन

काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई कैलाली, गोगनबहादुर हमालको कैलाली, तुलसी बहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र शावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ ।

बिज्ञापन

मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई र झापाका प्रजिअ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् ।

यसैगरी गृह मन्त्रालयमा सहसचिव ऋषिराम तिवारीलाई काठमाडौँको प्रजिअ बनाई पठाइएको छ भने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : ओएनएम स्वीकृत,अस्थायी दरबन्दी थप,सरुवादेखि बढुवासम्म

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

बिशेष