काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् ।
बिज्ञापन
बा एए ८७१४ नम्बरको हुन्डेआइ कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलन सकेको छैन । कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























