आर्थिक अनियमिततामा मुछिएका स्वकिय सचिवलाइ लेखा समितिका सभापतिले निष्काषन गरेका छन ।
बिज्ञापन
मेडिकल अध्ययन मामिलामा रकम लिएको खुले पछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट निष्काषन गरेको हुन् ।
बिज्ञापन
एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै स्वकिय सचिव अनिलले रकम लिएको सार्बजनिक भएर अदालतमा समेत मुद्दा परे पछि उनलाइ निष्काषन गरिएको हो ।
उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमा परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भइसकेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























