लोकसेवामा सात पटक फेल भएपछि विक्षिप्त मिलन :-जस्ले गरे बाबु र भाइको हत्या

लोकसेवा परीक्षामा पटक पटक अनुत्र्तीण भएर विक्षिप्त भएका एक युवाले बुवा र भाइको हत्या गरेको खुलेको छ ।

बिज्ञापन

सोमबार भक्तपुरको बालकोटस्थित फिकाधारा स्थित साढे ३ तले घरमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय बुवा कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय प्रवीण आचार्यको हत्या मिलन आचार्यले गरेको खुलेको छ । उनले बिहान बुवा र भाइलाई सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेको स्वीकार गरेका हुन् ।

बिज्ञापन

४ वर्षदेखि सो घरमा डेरामा बस्दै आएका बाबु र भाईलाई हत्या गरेर बाहिरबाट ताला लगाएर भागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरी हत्या गरेको स्वीकारेका छन् । उनका बुजा जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु पदमा कार्यरत थिए ।
आफूले सात पटक सम्म लोकसेवा परीक्षा दिएको तर सफल नभएको बताएका छन् । आफूले सात पटक लोकसेवा परीक्षा दिँदासमेत पास नभएको सोही तनावमा बुबाले समेत आत्महत्या प्रयास गरेको उनले प्रहरीमा बयान दिएका छन् । पछिल्लो समय भाइ कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको कारण हत्या गरेको उनले प्रहरीमा बयान दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

बिशेष