प्राधिकरणले माग्यो सहायक र अधिकृत स्तरका १ हजार ८३ कर्मचारी

नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

बिज्ञापन

प्राधिकरणले अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जनाका लागि दरखास्त आह्वान गरेको हो । प्राधिकरणले सातौं देखि दशौं तहसम्मका १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८ सय ८८ जना खुला,समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ।

बिज्ञापन

अधिकृतस्तरमा ६२ जना इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ।यो सातौं तहको पद हो । यस्तै प्रशासकीय अधिकृतमा ३८,लेखा अधिकृतमा ३१, कम्प्युटर इन्जिनियर २१, सिभिल इन्जिनियर ९ जना गरिएको छ ।
आठौं तहका पदमा सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ भने दशौं तहको प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८जना माग गरिएको छ ।

मिटररिडिङ सुपरभाइजर ४१, लेखापाल ३९ जना, इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना, मेकानिलकल सुपरभाइजर १९ जना माग गरिएको छ । यी पाँचौ तहका पद हुन ।

बिज्ञापन

दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष