लोकसेवा आयोगले शाखा अधिकृत तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले परराष्ट्र सेवा अन्तर्गतको विज्ञापन नम्बर १६६९५- ०८०/ ८१ अन्तर्गत खुला,महिला,आदिवासी जनजाती,महिला कोटामा गरी ६ जना सफल उमेद्धारहरुलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।