लोक सेवा आयोगले उपसचिव पदको नतिजा सार्बजनिक गरेको छ ।
बिज्ञापन
आयोग कार्यालयले मंगलबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदमा राजकुमार बस्नेत, प्रेमहरि पाराजुली र बैकल्पिकमा भगतराज आचार्य सिफारिस गरिएको हो ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























