‘रसुवा नेचुरल स्प्रिङ वाटर’ लाई जापानमा अवार्ड

‘रसुवा नेचुरल स्प्रिङ वाटर’ ले जापानमा यस वर्षको पिउने पानीको उच्च गुणस्तर ‘गोल्ड क्वालिटी अवार्ड’ पाएको छ।

बिज्ञापन


‘गोल्ड क्वालिटी अवार्ड’ जापानमा पिउने पानीले पाउने सर्वाधिक गुणस्तर प्रमाण हो।टोकियोमा शुक्रबार एक कार्यक्रमबीच जापान अक्वा सोमेलियर एसोसिएसनले ‘गोल्ड क्वालिटी अवार्ड’ हस्तान्तरण गरेको हो।

बिज्ञापन

जापान अक्वा सोमेलियर एसोसिएसनले जापानमा बिक्री वितरण हुने पिउने पानीको कम्पनीमध्येबाट एकलाई हरेक वर्ष गुणस्तरको आधारमा ‘गोल्ड क्वालिटी अवार्ड’ प्रदान गर्दै आएको छ।रसुवामा प्रशोधन हुने ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ करिब १२ देशमा निर्यात हुँदै आएको छ।

बिज्ञापन

यसको प्रशोधन कारखाना रसुवाको धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भन्ने गरेको छ।कम्पनीले ३३० मिलिलिटर (एमएल), ५०० एमएल र एक लिटर परिमाणका बोतलमा तथा १९ लिटरको जारमा पानी प्याकेजिङ गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

बिशेष