विपदमा सुवेदी, बारामा अधिकारी

गृह मन्त्रालयले थप दुई सहसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत बसन्त अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा पठाएको छ भने गृह मन्त्रालयमा कार्यरत रामबन्धु सुवेदीलाई अधिकारीको ठाउँमा व्यवस्थापन गरिएको छ ।

बिज्ञापन

मन्त्रालयले ठूलो कसरत गरेर सरुवा गरेको छ । यस अगाडी १७ जना सिडिओसहित २७ जना अधिकारीहरूको सरुवा गरेको थियो ।

त्यस्तै बिहीबार मात्रै मन्त्रालयले ६ जना उपसचिवहरुको सरुवा गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

सुनका धनी बालेन मन्त्रिपरिषद् : प्रधानमन्त्रीसँग सबैभन्दा धेरै,कृषिमन्त्रीसँग ५ तोलामात्र

सहकारितामूलक शासन प्रणालीमा सेवा उत्पादन र वितरणमा साझेदारीता

बिशेष