राष्ट्रिय परिचयपत्रको सेवा ११ गतेदेखि नारायणहिटी संग्रहालय परिसरबाट

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म सिंहदरवारबाट प्रदान गरिँदै आएको सेवा नारायणहिटी दरबार संग्राहलय (केशरमहल अगाडि) मा रहेको इकाईबाट हुने छ ।

बिज्ञापन

सिंहदरबारस्थित कार्यालय परिसरबाट प्रदान गरिदै आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा अन्य जानकारी सम्बन्धी सेवाहरु सर्वसाधारणको सहज गर्न कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल अगाडी) भित्र रहेको राष्ट्रिय परिचयपत्र ईकाईबाट हुने छ ।

बिज्ञापन

महानिर्देशक युवराज कटेलका अनुसार, यो कदमले सेवाको गुणस्तर सुधार्दै नागरिकलाई परिचयपत्र सम्बन्धी सेवा लिन सहजता प्रदान गर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष