गाैर । राैतहटकाे गाैर नाकाबाट सशस्त्र प्रहरीकाे संरक्षणमा तस्करी भएको उजागर भए पछि छानबिनका लागि गाैर भन्सार स्थित प्रस्तावित गुल्मका डिएसपी कृष्ण खतिवडा बाहिनीमा तानिएका छन् ।
बिज्ञापन
मधेस प्रदेश स्थित सशस्त्रका डिआइजी कालिदास धाैवजीले छानबिनका लागि बाहिनीमा तानेका हुन । बाहिनीमा तानिएको बाहिनीले पुष्टि गरेको छ । केही महिना देखि सशस्त्र प्रहरीकाे सेटिङ र संरक्षणमा गाैर नाकाबाट ठूलो मात्रामा तस्करी धन्दा चलिरहेकाे थियो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























