भूमि व्यवस्थापन विभागका महानिर्देशकमा रेग्मी नियुक्त

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकमा शिवप्रसाद रेग्मी नियुक्त भएका छन् । सरकारले विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेसँगै रिक्त रहेको ठाउँमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रेग्मीलाई खटाएको हो ।

बिज्ञापन

सहसचिव रेग्मी यस अघि मन्त्रालयकै भूमि व्यवस्थापन महाशाखाका प्रमुखको भूमिकामा थिए । उनलाई विभागमा पठाइएसँगै बागमती प्रदेश मुख्यमन्त्री कार्यालयबाट आएका श्रवण कुमार पोखरेललाई भूमि व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

बिशेष