प्रहरी अस्पतालको प्रमुखमा डा. ह्योजु सिफारिस

नेपाल प्रहरी अस्पताल प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजु सिफारिस भएका छन्। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ। एआईजीमा बढुवाका लागि सिफारिस भएका डिआईजी डा. ह्योजु एआईजी भएपछि नेपाल प्रहरी अस्पताल, महाराजगन्जको प्रमुख बन्नेछन्।

बिज्ञापन

यसअघि अस्पतालको प्रमुखमा डा. सञ्जय श्रेष्ठलाई बढुवा गर्न चलखेल भएको थियो । डा. ह्योजु सो अस्पतालका सिनियर चिकित्सक हुन् । एआईजीको प्रतिस्पर्धामा उनीसँगै गोपेश ठाकुर पनि थिए । श्रेष्ठ उनीहरूभन्दा दुई वर्ष जुनियर हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

बिशेष