ठूलो संख्यामा करार कर्मचारी भर्ती गर्दै

खानेपानी मन्त्रालयले ठूलो संख्यामा करारमा नियुक्त गर्ने तयारी गरेको छ ।

बिज्ञापन

मन्त्रालय मातहतका विभाग, आयोजना तथा निकायहरूमा इन्जिनियर, माइक्रोबायोलोजिस्ट, हाइड्रोलोजिस्ट, केमिष्टदेखि कम्प्युटर अपरेटरसम्मका पदमा मन्त्रालयले ठूलो संख्यामा करारमा नियुक्ति गर्ने तयारी गरेको हो ।

बिज्ञापन

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र विभाग मातहतका विभिन्न आयोजनाहरूका लागि ती प्राविधिक जनशक्ति करारमा छनोट गर्ने मन्त्रालयको तयारी छ ।

श्रोतका अनुसार सेवा करारमा प्राविधिक जनशक्ति छनोट गर्नका लागि मन्त्रालयले कार्यविधि समेत बनाइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भवन विभागमा ‘कन्सल्टेन्स माफिया’को बोलबाला : प्रगतिमा गिरावट, डीजीको कमिसनमा वृद्धि

पत्रकारिता पृष्टभूमिबाट राजीतिक नियुक्ति,पदमा पुगेपछि विवादै विवाद

कालिकालाई सर्वोत्कृष्ट अवार्ड

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

भक्तपुर मालपोतमा ‘डम्बर कार्की साम्राज्य’: डेढ करोडको डिलदेखि अधिकृत सरुवा धन्दा

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

बिशेष