जिल्ला प्रशासन रसुवाले बनाएको ग्रुपमा गाली गलौजको बर्षा भएको छ ।
बिज्ञापन
जिप्रका रसुवाले विपद् व्यवस्थापनका लागि बनाएकाे विपद्सू व्यव स्केथापन सूचना केन्द्र नामक ग्रुपमा विपद्काे बहस भन्दा बढी गाली गर्ने थलाे बनाइएकाे भेटिएकाेल छ ।
बिज्ञापन
उक्त ग्रुपमा सरूवा भएर जिल्ला छाडिसकेका एक कर्मचारी, लहरेपाैवा मध्यवर्ती क्षेेत्रका अध्यक्ष,काँग्रेस जिल्ला सचिवबीचकाे छेडखानी चलिरहेकाे छ ।
निकुञ्जका पूर्व हाकिम बरालले लक्ष्मण देबकोटाको स्टाटसलाइ इंकित गर्दै लेखे,याे भन्दा घटिया मान्छे कतै नदेखेकाे,उनकाे शिक्षककाे सर्टिफिकेट नक्कली भएकाे कारण छानबिन हुनुपर्ने आवाज उठाएपछि जुहारी शुरू भएकाे हाे । वार्डनले त्यही रामशरण कुँइकेललाई इंकित गर्दै लेखे,बर्षैपिच्छे पार्टी फेर्दै हिड्ने अर्काे रसुवाली बिद्धानकाे स्टाटस भन्दै महालेखाले उत्तमकाे नाममा निस्किएकाे वेरूजुकाे प्रमाण सार्वजनिक गर्दै भ्रमणमा नगइ महिना दिनमै ८६ हजार भत्ता बुझेकाे प्रमाण सार्वजनिक गरिदिए ।
बिज्ञापन
याे जुहारी पछि जिप्रका रसुवाले उक्त ग्रुपबाट अणनाथ वराललाई हटायाे । र,नेपाली काग्रेसका सचिव लक्ष्मण देबकोटालाई जाेडिएपछि विवाद झन चर्किन पुगेको हाे ।
उनले उक्त ग्रुपमा लेखेका छन,रेविजवाला वनकाे कुकुर फेरि बरबराउन थालेछ, आफ्नाे पदिय मर्याद हैसियतलाई याे जन्तुले सारा वन मन्त्रालय विभाग देखि एमाले पार्टीको समेत नाम बेचेर दुर्पयाेग गरेकाे छ, याे अणनाथ बराल भन्ने पद प्रतिष्ठा म अफिसर हु भन्ने ख्याल नै छैन विभिन्न जिल्लामा सहायक रहदा घाेटला गरि फर्जि विलभर्पाई पेश गर्दै आर्जन गर्दै भष्टचार गर्दै आएकाे जन्तु रसुवाकाे विभिन्न क्षेत्र र निकायबाट अकुत पैसा असुल्दै यहाँबाट विभिन्न बाहन गर्दै सब निकायहरुमा समेत उदण्ड मच्याई खान पल्केकाे ब्वासाेले मानवहरु चिन्दैन के थाह यस्ता भ्रष्टाचारीलाई शिक्षक पेशामा सटिफिकेट बेचेर नक्कली सटिफिकेट भनी अख्तियारमा यसले मलाई बेनामि उजुरी दिएकाे रहेछ जसले आफू कस्ताे छ अरुलाई पनि उस्तै देख्दाेरहेछ ।
त्यसकारण यसले एउटा राजपंत्राकित अफिसरले यस्ता गैर निराधार स्टाटस लेखी जुन हर्कत गरेकाे छ, अब यसलाई कुनै जिम्मेवारी नदिई जागिरे राष्ट्रसेवक कर्मचारीकाे हैसियत समेत बिर्सन थाले पछि यश पागल साईकाे वनपालेले आफ्नै जागिरलाई धरापमा आफै पार्न खाेजेछ, पाप धुरीबाट कराउछ भन्थे हाे रहेछ यसलाई दसा लाग्न थालेछ र रसुवामा खान सम्म खाएका स्वाद चुसेकाे बिर्सन नसकेर सडककाे बाैलाहा कुकुर झै भुक्न थालेछ, याे कुकुरले कसकसलाई कहाँ कहाँ उजुरी दिएकाे भन्ने कुरा सब केही समय पछि यसलाई विभागिय कार्वाही भएपछि आउदैछ, यसलाई हामीले किन लुकेर कुट्नु पर्या अगाडि टेबलमै राखेर कुट्न परे कुटिन्छ, यसले रसुवा नुवाकोट सिन्धुपाल्चोक कहाँ कहाँ बदमास गरेकाे छ मन लाग्दि गर्दै कसकसले ताकेकाे हुन्छ र हिर्काउन खाेजेकाे हुन्छन अनि दाेष हामीलाई लगाउदै उजुरी गरिरहेकाे छ, यसलै फेरि निउखाेजि जुन हर्कत गरि लेखेकाे छ यसलाई मन्त्रालयमा सब कर्मचारी प्रशासनले हिसाब किताब तिराउदैछन ।
कसले पत्याउने आफै सरुवामागेकाे भनेर अनि कहाँ कुनठाउमा रसुवाली जनताकाे न्यायाेचित काम गरेकाे छ अलिक दिन बसिरहेकाे भए सब जनप्रतिनिधिहरु र सबै पार्टीकाले कालाे माेसाे दल्ने तयारीमा थिए लाजश्रम नभएकाे जन्तु कामकर्तब्य भन्दा बाहिर रहि मनपरितन्त्र गरिहिड्ने आफै अनि यहाँ स्टाटस लेख्ने निवेक हराम, कुकुर पनि यसरी बाैलाउदैन हाे ?
त्यसै भएर याे बाैलाहा कुकुरलाई रेविज लागेकाेले तुरुन्तै रसुवाबाट हटाउन लागेकै हाे याे तिनवटै जिल्लामा राेग फैलिने भएर हटाउन परेकाे हाे र यथार्थ पनि हाे, यसलाई अहिले मन्त्रालयकाे चिडियाघरमा राखेकाे छ राेग फैलिन्छ भनेर ।सारा कर्मचारी राेग सर्छ भनेर टाढा बसेका छन, रेविजसग ।
यसरी विपद्काे बिषयमा सूचना सार्वजनिक गर्न बनाइएकाे ग्रुप गाली गलाैच गर्ने थलाे बनाइएसँगै ग्रुपमा प्रश्न उठाइएकाे छ ।