रिङरोडमा आज र भोली सशस्त्र प्रहरीको निशुल्क बस सेवा

बडा दशैं २०८१ को अबसरमा यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बलले आज र भोलि(असोज २५ र २६ गते ) काठमाडौको रिङरोडमा निशुल्क बस सेवा संचालन गरेको छ ।

बिज्ञापन

आज बिहान ६ बजे बाट शुरु भएको निशुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा संचालन गरिएको हो ।

बिज्ञापन

चाडपर्बको समयमा सार्बजनिक गाडी कम गुड्ने भएकोले सर्बसाधारणको सुबिधाको लागि बस संचालन गरिएको हो । बडादशैंको अबसरमा यस अघिका बर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले निशुल्क बस सेवा संचालन गरेको थियो । यसै गरि बिगत बर्षहरु जस्तै यस बर्ष पनि सर्बसाधारणका लागि सशस्त्र प्रहरि बलले देश भरी स्थानिय निकायसंगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ ।

बिगत करिब १४ बर्ष देखि पिङ राख्ने कार्यलाइ यो बर्ष पनि निरन्तरता दिइएको सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

वेपत्ता सहसचिवलाई कस्को संरक्षण ?

न्युरोडको गोदाममा ६ करोडको भेप बरामद, एक जना पक्राउ

बिशेष