भूमि मन्त्रालय भ्रष्टाचारमा अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयविरुद्ध परेको पाइन्छ ।

बिज्ञापन

आयोगलेले बुधबार सार्वजनिक गरेको ३४ औँ वार्षिक प्रतिवेदनमा सो मन्त्रालय अन्तरगत कुल उजुरी २ हजार २ सय ८९ अर्थात १८.१३, गृह मन्त्रालयविरुद्ध १२ सय ५६ अर्थात ९.९५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयविरुद्ध १२ सय २३ अर्थात ९.६९, अर्थ मन्त्रालयविरुद्ध ७ सय ५४ अर्थात ५.९७, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध ७ सय ३६ अर्थात ५.८३, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयविरुद्ध ५ सय ६ अर्थात ४.०१, पर्यटन मन्त्रालयविरुद्ध ४ सय ६८ अर्थात ३.५०, उर्जा मन्त्रालयविरुद्ध ४ सय ४२ अर्थात ३.५०, सञ्चार मन्त्रालयविरुद्ध ४ सय २१ अर्थात ३.३४ प्रतिशत उजुरी परेको छ ।

बिज्ञापन

यसैगरी उद्योग मन्त्रालयविरुद्ध २ सय ८० अर्थात २.२२ र अन्य मन्त्रालय तथा निकायविरुद्ध ४ हजार २ सय ४८ अर्थात ३३.६५ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष