उपसचिव ढकालको दशैं तिहार विशेष गीत सार्वजनिक

नेपाल सरकारका उपसचिव तथा गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक भएको छ।

बिज्ञापन

नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं बैदेशिक रोजगार बोर्डमा निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत टिकाराम ढकालको सिर्जनामा ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गित सार्वजनिक भएको हो।

बिज्ञापन

ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत रही चाडपर्वमा आफ्नो गाउँघर आउन नपाउँदाको दुखः पीडालाई देखाउन खोजिएको छ। विशेष गरी हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड दशैं र तिहारलाई एक प्रदेशीले आफ्नो परिवारसँग मनाउन नपाउँदाको वास्तविक कथा व्यथालाई समेटेर निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरवीर पंडित (दारीबा), हुमा भण्डारी एवं बाल कलाकार आरोभ ढकालको मुख्य अभिनय रहेको छ।

निजामती सेवाको उपसचिव पदमा कार्यरत गीतकार टिकाराम ढकालको शव्दलाई युवा संगीतकार बिपी वाग्लेले संगीत एवं भद्र वलीको एरेन्ज गरेका हुन् भने रक कौशलको छायाँकन, उक्त भिडियोमा बिपी वाग्लेको निर्देशन रहेको उक्त भिडियो ओएसआर डिजिटल युट्यूब च्यानलबाट असोज १८ गते शुक्रबार रिलिज भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

यस्ता छन् क्याविनेटका सात निर्णय

कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन: ओली

निर्णय नगर्ने कर्मचारी जनता चुसुवा हुन्:- पूर्व सचिव उपाध्याय

पूर्व सचिवको संयोजकत्वमा कुलमानको पार्टी,सुमनासँग मिलेन कुरा

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बागमतीले पायो Local Level PIS Portal को साँचो, आठ हजार स्थानीय सेवाका कर्मचारी लाभान्वित हुने

बिशेष