मोबाइल फुड ल्याब भ्यानबाट बजार अनुगमन सुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार निरीक्षण अनुगमनलाई बढाएको छ ।

बिज्ञापन

विभागले १६ असोजदेखि मोबाइल खाद्य प्रयोगशाखाबाट बजार अनुगमन थालेको हो ।

बिज्ञापन

बिहीबार काभ्रे डेरीको अनुगमन गर्दा सरसफाइको अवस्था सामान्य रहेको र प्रशोधित दूघ र घिउमा कुनै कैफियत नदेखिएको विभागले उल्लेख गरेको छ ।

सूर्यमुखी डेरीमा गरिएको निरिक्षणबाट भने दूधमा कैफियत देखिएपछि विस्तृत परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको विभागले जनाएको छ ।

बिज्ञापन

बिहीबार नै पेप्सीकोलाका गोलोक डेरी र अनुप डेरीमा गरिएको अनुगमनबाट कुनै कैफियत नभेटिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष