२२५ जना कर्मचारीको सरुवा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २२५ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार उनीहरूको सरुवा गरेको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।

बिज्ञापन

Under Secretary _2081

Officers _5mmxyw1 (1)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।