लेखापाल र सहलेखापाल गरी ४२६ कर्मचारीको एकै पटक सरुवा (सूचीसहित)

 

बिज्ञापन

महालेखा नियन्त्रकको कार्यालयले ठूलो संख्यामा लेखापालहरुको सरुवा गरेको छ । चेक काट्ने अधिकार पाएका लेखाका २६ उपसचिव र ८० जना लेखा अधिकृतहरूको सरुवाको काम टुंग्याएको महालेखाले एकै पटक ४१३ जना लेखापाल र १३ जना सहलेखापालहरुको सरुवा गरेको हो । कार्यालयको गत असोज ११ गतेका निर्णय अनुसार लेखापाल र सहलेखापालहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ ।

बिज्ञापन

महालेखाले विभिन्न जिल्लास्थित कार्यालय,योजना,आयोजना,विकास समिति,विभाग,इकाई कार्यालयहरुमा कार्यरत रहेका लेखापाल तथा सहलेखापालहरुको सरुवा गरेको हो ।

20240929071432_रा.प.अनं. कर्मचारीहरुको सरुवा बिवरण ८१।८२

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष