बाढीपहिरोमा परी देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी काठमाडौं उपत्याकामा मात्र ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बिज्ञापन

प्राप्त विवरणअनुसार काठमाडौंमा नौ जनाको मृत्यु,आठ घाइते, एक जना बेपत्ता र ४२० जनाको उद्धार गरिएको छ । चार वटा घर भत्केको छ भने २२६ घर डुबानमा परेको छ । काठमाडौंमा नेपाल प्रहरीबाट तीन हजारभन्दा बढी जनशक्ति खटिएको छ ।

बिज्ञापन

ललितपुरमा नौको मृत्यु भएको छ भने २८१ को उद्धार गरिएको छ । ललितपुरको होचो स्थानका अधिकांश घरमा बाढीको पानी पसेको छ । ललितपुरमा नेपाल प्रहरीका नौ सय जना र सशस्त्र प्रहरी बलका ३० जना उद्धारमा खटिएका छन् ।

उता भक्तपुरमा पाँच जनाको मृत्यु, घाइते एक जना र बेपत्ताको संख्या चार पुगेको छ । हालसम्म २७ जनाको उद्धार गरिएको छ । भक्तपुरको एउटा घर भत्किएको छ भने धेरै घरमा पानी पसेको छ । भक्तपुरमा झण्डै डेढ सय प्रहरी जनशक्ति खटेको बताइन्छ ।
प्रहरीका अनुसार ६४ जना बेपत्ता भएका छन् । बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । यस्तै घटनामा ३४ जना घाइते समेत भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष