सर्वोच्चमा २ न्यायाधीश सिफारिस

अवकाशको मुखमा प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ विवादमा मुछिएका छन् । बारको आन्दोलनलाई बेवास्ता गर्दै प्रधानन्यायधीश श्रेष्ठले उच्च अदालतका दुईजना न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेका हुन् ।

बिज्ञापन

सिफारिस भएका न्यायधीशहरुमा मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्बोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।

बिज्ञापन

प्रधान न्यायाधीशबाट बिदा भएर जाँदा जाँदै आफू निकटका दुई जना न्यायधीशलाई सर्वाेच्चमा ल्याउन सिफारिस गरेसँगै श्रेष्ठ विवादमा मुछिएका हुन । सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त गर्ने भनिए पनि विवादका कारण दुई जनामात्र न्यायधीश नियुक्ति गरिएको सर्वाेच्च स्रोतले जनाएको छ । नियुक्ति भएका निरौला र पाण्डे दुबै प्रधानन्यायधीश श्रेष्ठ निकटका हुन ।
शुक्रवार बिहानैदेखि बसेको परिषद्को बैठकले २ न्यायधीशलाई नियुक्ति सिफारिस गरेको हो । परिषद्को सचिवालयमा बैठक बसिरहँदा बाहिर नेपाल बार एसोसिएसनले नियुक्ति नगर्न भन्दै धर्ना दिएको अवस्था छ ।

प्रधानन्यायधीश श्रेष्ठ आगामी साता अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष