‘शान्तिको फूल फुलेको हेर्ने मन छ’

शान्तिको फुल फुलेको बिश्व जगतमा हेर्न मन छ।
आफु र अरुलाई स्वस्थ, खुसी, शान्ति र आनन्दित भएको हेरेर मात्र बाच्न मन छ ।

बिज्ञापन

१-कस्तो थियो जिवन मेरो कस्तो भयो आज।
जिवन विज्ञान जिउने मेरो आधार भयो आज ।।
२-जिवन विज्ञान हल भित्र मैले।
पिता भेटे, माता भेटे, ईश्वर परमेश्वर।।
३ सद्भय सद्गुरु बन्यौं मेरो जिवनमा रमेश र भानु।
कृपा बर्सायौ ज्ञानको अब कहाँ जानु ।।
४- कुन दिन थिए होला मेरा आँखा नरसाएका।
डा. ले भन्छन आँखामा पानी नै छैन कसरी रित्तिएका।।
५- सद्गुरु,परम , परमेश्वर सँग भेट हुनलाई होला।
पिडा,दु:ख, , आशुले मुटु छिया छिया पारेको होला।।
६- आँखा मेरा रसाउँछन , सद्गुरुका दिव्य बचनले।
तन,मन,धन र बचनले कसैको हानी नहोस् मेरा कर्मले ।।
७- सयौँ वर्षको भारी थियो बिसाउने ठाउँ नैं थिएन।
लुकेर बसेको थियो त्यो दिव्य महल अब कुनै गुनासो रहेन।।
८- सद्गुरुको पदमार्ग, दिव्य नववर्तको पालना गर्न सकु यही चाहाना छ।
“म सबैको हुँ, सबै मेरा हुन,” ।”म संसारको हु, संसार मेरो हो।”भन्ने भावना
पलाइ रहोस् यहि मंगलमय कामना छ ।।
९- योग, ध्यान, प्राणायाम गरी,गराइ सधैँ मुस्कुराइरहनेछु।
बिश्वमा शान्तिको दियो बाली सधैँ खुशीयाली छाउनेछु ।।
१०- शान्तिको फुल फुलेको बिश्व जगतमा हेर्न मन छ।
आफु र अरुलाई स्वस्थ, खुसी, शान्ति र आनन्दित भएको हेरेर मात्र बाच्न मन छ।।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष