यातायातको महानिर्देशकमा सहसचिव पोखरेल

यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव राजिव पोखरेललाई दिइएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पोखरेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

बिज्ञापन

यस अघि विभागको महानिर्देशकको जिम्मेवारीमा सहसचिव उद्धवप्रसाद रिजाल रहेका थिए ।रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा प्रदेश सचिवको जिम्मेवारीमा कामकाजमा खटाइपछि महानिर्देशकको पद रिक्त भएको थियो । उनले २०८० भदौ २५ देखि करिव एक वर्ष महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष