बजार अनगमनमा विभाग, ६ वटा फर्म कारवाहीमा

काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकै दिन ६ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ ।

बिज्ञापन

चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो ।

बिज्ञापन

अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तिजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरुलाई न्युनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टिकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ ।
कारबाहीमा परेका पसलहरुमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारवाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ ।

विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्र बनाएको छ ।काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तिव्र पारिएको विभागको भनाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

बिशेष