४३ जना उपसचिवहरूको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

बिज्ञापन

मन्त्रालयले मन्त्रालयकै अतिरिक्त समूहमा रहेका उपसचिवलाई पदस्थापन गरेको हो ।मन्त्रालयले केही दिन अघि हजारौँ कर्मचारीहरूको सरुवा गर्दा तीन दर्जन हाराहारी उपसचिवहरूलाई जिम्मेवारी नदिई मन्त्रालयको अतिरिक्तमा सरुवा गरेको थियो ।

बिज्ञापन

43-US-Saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष