राजश्व अनुसन्धानका ३८ जनाको सरुवा

राजश्व अनुसन्धान विभाग अन्तर्गतका कार्यालय प्रमुख सहित ३८ जना अधिकृतहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इटहरी, पथलैया र बुटबलका प्रमुख अनुसन्धान अधिकृत सहित ३८ जना अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा हुनेमा विभागका उपसचिव शसी लम्साल र रामकृष्ण श्रेष्ठ त्यस्तै प्रमुख अनुसन्धान अधिकृतहरु इटहरीका खेम ओझा, पथलैयाका बैकुण्ठ प्रसाद सापकोटा र बुटवलका पशुपति बाबु पुरीरहेका छन् । साथै विभाग र कार्यालय अन्तरर्गतका ३३ जना अधिकृतहरुको सरुवा भएको स्रोतले बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष