स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी, कसले मार्जा बाजी ?

स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा.संगिता कौशल मिश्रलाई मन्त्रालय फिर्ता बोलाएर त्यहाँ नयाँ व्यक्ति पठाउने तयारी थालेका हुन्।

बिज्ञापन

स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्नका लागि अतिरिक्त सचिव डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा.दिपेन्द्ररमण सिंहलागिपरेका छन्। स्रोतका अनुसार ओसिएको विकास देवकोटाको महानिर्देशक बन्ने बढी सम्भावना रहेको छ ।

बिज्ञापन

महानिर्देशकसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका दुई महाशाखा प्रमुख बाहिरिने पक्का पक्की भएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

बिशेष