आयल निगमले माग्यो तहविहिनदेखि आठौं तहसम्मका ३५ कर्मचारी

नेपाल आयल निगमले तहविबिहन देखि आठौं तहसम्मका पदमा कर्मचामरी माग गरेको छ । निगमले प्रशासन,लेखा,प्राविधिक गरी ३५ कर्मचारी माग गरेको हो ।

बिज्ञापन

निगमले शुक्रबार सूचना जारी गर्दै प्रबन्धकदेखि टेक्निसियनसम्मका कर्मचारी माग गरेको हो ।

बिज्ञापन

सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिने निगमले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

बिशेष