यो सरकारले घुस खाँदैन्, भ्रष्टाचार गर्दैन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारले घुस नखाने दाबी गरेका छन् । उनले देश र जनताको पक्षमा काम गर्नको लागि सरकार बनेको भन्दै भ्रष्टाचार नगर्ने दाबी गरेका हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्‍घाटन समारोहलाई आज (सोमबार) सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकारले भात र रोटी खान्छ, घुस पैसा खाँदैन। भ्रष्टाचार गर्दैन् ।’

बिज्ञापन

उनले सरकारले प्रहरी प्रशासनलाई स्वतन्त्र रुपमा काम गर्न दिएको पनि दाबी गरे । उनले शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउन नभनिएको भन्दै अघिल्लो सरकारका गृहमन्त्री रवि लामिछानेप्रति लक्षित टिप्प्णी गरे । उनले भने,‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस् ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष