नाडा अटो सोमा लन्च हुँदै एसयुभी ‘जिकर एक्स’

लक्जरी एसयुभी ‘जिकर एक्स’ नाडा अटो सोमा लन्च हुने भएको छ । ११ भदौदेखि सुरु हुने नाडा अटो सोमा प्रदर्शन गर्न लागिएको आधिकारिक वितरक पायोनियर मोटोकर्प स्रोतले बताएको छ ।

बिज्ञापन

कम्पनीले यसको रियर–ह्विल र अल ह्विल–ड्राइभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार यो नयाँ प्रिमियम इभीको मूल्य क्रमशः ९० लाख र एक करोड ६० लाख पर्ने जनाइएको छ । चिनियाँ अटो निर्माता जिलीअन्तर्गतको प्रिमियम इभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडेलको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल–ह्विल–ड्राइभ सिस्टम दिएको छ ।

बिज्ञापन

सो नयाँ कम्प्याक्ट एसयुभीमा जिकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा चार सय ४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै, यसको रियर–ह्विल ड्राइभमा दुई सय किलोवाट तथा अल–ह्विल ड्राइभमा तीन सय १५ किलोवाट क्षमताको मोटर राखिएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष