वैदेशिक रोजगार विभागका महानिर्देशकमा खत्री

वैदेशिक रोजगार विभागका महानिर्देशकको सरूवा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालका महानिर्देशक डण्डुराज घिमिरेको सरुवा गरेर उनको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह–सचिव सुर्यबहादुर खत्रीलाई विभागमा पठाएको छ ।

बिज्ञापन

खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले खत्रीलाई गृहबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयमा सरूवा गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने,प्रदेशले खटाउने

संघीय निजामती विधेयकमा सरकारका ५० नयाँ व्यवस्था

यस्ता छन्,निजामती सेवा विद्येयकमा प्रस्ताव गरिएका २ दर्जन नयाँ व्यवस्था

बिशेष