प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिज्ञापन

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्री शाहको आह्वानमा नियमित रूपमा बस्न लागेको बैठकमा सरकारका समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुने बताइएको छ।

बिज्ञापन

मन्त्रिपरिषद् बैठकका लागि औपचारिक एजेन्डा भने सार्वजनिक भइसकेको छैन। बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि आवश्यक छलफल गरी निर्णय हुन सक्ने जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सुधार गर्न खोज्दै मन्त्री, घेरा कस्दै कर्मचारी : श्रम मन्त्रालयमा ‘गुल्मी–स्याङ्जा कनेक्सन’को चर्चा

लेखापाललाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

यस्ता छन् सचिव बैठकका १० निर्णयहरु

३७ जना नायब सुब्बाहरुको सरुवा

संघका कर्मचारीलाई अब अर्धमासिक तलब

शक्तिको दुरुपयोग गर्दै मन्त्री चौधरी चढ्छिन् आधा दर्जन फेरिफेरि गाडी

संघीय निजामती विधेयक अन्तिम चरणमा, ‘३०–५५’ यथावत् राख्ने तयारी

बिशेष