३७ जना नायब सुब्बाहरुको सरुवा

भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३७ जना नायव सुब्बाहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

बिज्ञापन

मन्त्रालयको मंगलबारको निर्णयानुसार विभिन्न निकायमा कार्यरत ती कर्मचारीहरूलाई मन्त्रालय, विभाग, आयोग तथा जिल्लास्थित कार्यालयहरूमा सरुवा गरिएको हो।

बिज्ञापन

मन्त्रालयद्वारा सार्वजनिक विवरणअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, हुलाक, प्रदेश प्रमुखका कार्यालय तथा निर्देशनालयहरूमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिइएको छ। सरुवा भएका अधिकांश कर्मचारीलाई गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, निर्वाचन आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय, राष्ट्रिय समावेशी आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गतका निकायहरूमा पठाइएको छ।

यसैगरी जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत अच्युत शाली घिमिरे र कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत मिनेस धिताललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा अन्तर्गत कामकाजमा खटाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् सचिव बैठकका १० निर्णयहरु

३७ जना नायब सुब्बाहरुको सरुवा

संघका कर्मचारीलाई अब अर्धमासिक तलब

शक्तिको दुरुपयोग गर्दै मन्त्री चौधरी चढ्छिन् आधा दर्जन फेरिफेरि गाडी

संघीय निजामती विधेयक अन्तिम चरणमा, ‘३०–५५’ यथावत् राख्ने तयारी

यी हुन उपसचिव नियुक्ति सिफारिस भएका ४५ जना

भन्सार जाँच नगरी आठ कन्टेनर छुटाइएपछि खैलाबैला, मुस्ताङको ‘सेटिङ’ अब राजस्वको जिम्मामा

२२ उपसचिव र २३ अधिकृतको सरुवा,४२ जनालाई खटाइयो स्थानीय तह

बिशेष